गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकीको सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा थापा गण्डकीको सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा थापा हेल्थ आवाज बुधबार, २०८१ जेठ १६ गते, १७:५३ मा प्रकाशित पोखरा—गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा विन्दुकुमार थापा नियुक्त भएका छन् । बुधबार गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिमण्डल विस्तार गर्दै थापालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मुख्यमन्त्री पाण्डेसँगै सामाजिक विकास तथा स्वास्थ्यमन्त्री थापा र आर्थिक मामिला मन्त्रीमा टकराज गुरुङलाई पद तथा गोपनीयताको सपथ गराएका छन् । स्वास्थ्यमन्त्री थापा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका उपनेता हुन् । उनी गण्डकीका पूर्व कानुनमन्त्री थिए । उनी कास्की–२ (ख)बाट निर्वाचित सांसद हुन् । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा… कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ४ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल चिकित्सक संघद्वारा ऐनमा बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान राख्न माग आँखा उपचार केन्द्र स्तरोन्नतीका लागि नेपाल नेत्रज्योति संघ र आइकेयर फाउन्डेशनबीच सम्झौता मुटु रोगका १२ प्रमुख लक्षणहरू हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल चिकित्सक संघद्वारा ऐनमा बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान राख्न माग आँखा उपचार केन्द्र स्तरोन्नतीका लागि नेपाल नेत्रज्योति संघ र आइकेयर फाउन्डेशनबीच सम्झौता मुटु रोगका १२ प्रमुख लक्षणहरू हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु