गृहपृष्ठ ∕ समाचार ∕ उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टी भोलि निर्वाचन आयोग विरुद्ध सर्वोच्च जाने उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टी भोलि निर्वाचन आयोग विरुद्ध सर्वोच्च जाने सरकारबाट नबाहिरिने निर्णय हेल्थ आवाज मंगलबार, २०८१ वैशाख २५ गते, १८:४३ मा प्रकाशित काठमाडौं-उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने भएको छ । स्रोतकाअनुसार जसपा नेपालका बहुमत सांसदहरुले दिएको निवेदनका आधारमा निर्वाचन आयोगले सोमबार नयाँ जनता समाजवादी पार्टीलाई मान्यता दिएपछि यादव सर्वोच्च जान लागेका हुन् । स्वास्थ्यमन्त्रीको पार्टीका १२ वटा सांसदमध्ये ७ वटाले अशोक राईको नेतृत्वमा नयाँ पार्टी बनाएपछि अहिले उनी तनावमा छन् । अब उनीसँग ५ वटा सांसदमात्रै बाँकी छन् । यादवको पार्टी जनता समाजवादी पार्टी नेपालले मंगलबार सरकारबाट नबाहिरिने निर्णय गरेको छ । पार्टी विभाजनपछि यादव सरकारबाट बाहिरिने अडकलबाजीहरु भइरहेका थिए्र । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा… कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ४ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र तीतेपातीको बुझ्न नसकिएको महत्व मुटु रोगका १२ प्रमुख लक्षणहरू अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् नेपाल नेशनल हस्पिटलको साताव्यापी वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदैं नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र तीतेपातीको बुझ्न नसकिएको महत्व मुटु रोगका १२ प्रमुख लक्षणहरू अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् नेपाल नेशनल हस्पिटलको साताव्यापी वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदैं नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित)