गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? डा. रेशम पुन कन्सल्ट्यान्ट फिजिसियन सोमबार, २०८१ वैशाख १७ गते, १७:३१ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज गर्मीयाम र वर्षाको बेलामा सरुवा रोगहरु प्रदुषित पानी र खानाबाट सर्ने रोगहरु बढी देखिन्छन् । जसमध्ये नेपाल र दक्षिण एसियामै टाइफाइड धेरै देखिन्छ । अन्य सरुवा रोगजस्तै टाइफाइड पनि मुख्यतयाः प्रदूषित खाना र पानीबाट नै सर्ने हो । त्यसकारण गर्मीयाम र मनसुनको सिजनमा बढी केसहरु देखिन्छन् । यसको मुख्य कारण ब्याक्टेरिया हो । जसलाई हामी साइमोनेला टाइफी नामक ब्याक्टेरियाका भनिन्छ । टाइफाइडजस्तै मिल्ने अर्को साइमोनेला प्यारा टाइफीले पनि टाइफाइड हुन्छ । मुख्यतयाः मनसुन र गर्मीको सिजनमा प्रदूषित खाना र पानीबाट सर्ने हो । क्यारियर यसको मानिस नै हुन्छन् । लक्षण ज्वरो टाउको दुख्ने शरीर दुख्ने जोर्नीहरु दुख्ने सुख्खा खोकी लाग्ने, घाटी खसखस हुने डाइरिया हुने कब्जियत हुने, पेट दुख्ने विस्तृत भिडियोमा हेर्नुहोस क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? भिडियो रिपोर्ट : मधुमेह कस्तो रोग हो ? कसरी बच्न… प्रा.डा. सविना भट्टराईको सल्लाह : पिलोको समस्याबाट कसरी बच्ने ? अनिँदो बस्नुहुन्छ ? देखिन सक्छन् यस्ता स्वास्थ्य समस्या धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित Kalpana Craft ट्रेण्डिङ चीनमा पुनः लकडाउन घोषणा चौतर्फी विरोधपछि चीनले खुकुलो पार्यो लकडाउन स्वास्थ्यमन्त्री यादवलाई रास्वपा स्वास्थ्य विभागले दियो २६ बुँदे सुझाव कुन डाक्टरले कसरी मनाउछन् दशैं ? वीर अस्पतालको नयाँ भवनकै छैन नक्सा पास 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा अत्यधिक तातो र चिसो मौसमले पनि निम्त्याउँछ मुटुसम्बन्धी रोग वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट सम्मानित चीनमा पुनः लकडाउन घोषणा चौतर्फी विरोधपछि चीनले खुकुलो पार्यो लकडाउन स्वास्थ्यमन्त्री यादवलाई रास्वपा स्वास्थ्य विभागले दियो २६ बुँदे सुझाव कुन डाक्टरले कसरी मनाउछन् दशैं ? वीर अस्पतालको नयाँ भवनकै छैन नक्सा पास 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा अत्यधिक तातो र चिसो मौसमले पनि निम्त्याउँछ मुटुसम्बन्धी रोग वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट सम्मानित