गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण हेल्थ आवाज शुक्रबार, २०८१ वैशाख १४ गते, १७:२७ मा प्रकाशित काठमाडौं—बागमती प्रदेशको स्वास्थ्य सचिवमा डा. प्रवीण श्रेष्ठ नियुक्त भएका छन् । बिहीबार बसेको क्याबिनेट बैठकले डा. श्रेष्ठलाई बागमतीको स्वास्थ्य सचिवमा नियुक्त गरेको हो । कन्सल्ट्यान्ट सर्जन डा. श्रेष्ठ यसअघि वीर अस्पतालमा कार्यरत थिए । उनी वीरमा युरो सर्जनका रुपमा सेवारत थिए । यसअघि बागमतीको स्वास्थ्य सचिवमा बद्रीबहादुर खड्का थिए । क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको… डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ४ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार ५ भिडियो रिपोर्ट : मधुमेह कस्तो रोग हो ? कसरी बच्न सकिन्छ ? ६ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? किन खिइन्छ दाँत ? दाँतको सुरक्षा कसरी गर्ने ? महिलामा सेतो पानी बग्ने समस्या र सामाधान कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? किन खिइन्छ दाँत ? दाँतको सुरक्षा कसरी गर्ने ? महिलामा सेतो पानी बग्ने समस्या र सामाधान कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ?