गृहपृष्ठ ∕ अन्य ∕ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले माग्यो पाँचौ तहका स्टाफ नर्स परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले माग्यो पाँचौ तहका स्टाफ नर्स हेल्थ आवाज बिहीबार, २०८१ वैशाख १३ गते, १५:३० मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—थापाथलीस्थित परोपरकार प्रसूति तथा स्त्री रोग अस्पतालले केही स्टाफ नर्स माग गरेको छ । बुधबार अस्पतालले एक सूचना प्रकाशित गर्दै पाँचौ तहमा केही स्टाफ नर्स माग गरेको हो । अस्पताल विकास समितिले करार सेवामा पाँचौ तहमा स्टाफ नर्स लिने जनाएको छ । इच्छुकले सात दिनभित्र अस्पतालमा दरखास्त दिनुपर्नेछ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म… दुई डाक्टरको अस्पतालको एक वर्षको कारोबार झण्डै २ अर्ब रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु वैज्ञानिकले बनाए एन्टी एचआईभी इन्जेक्सन, ९६ प्रतिशत प्रभावकारी धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ६ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ७ डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम Kalpana Craft ट्रेण्डिङ कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा पोखराको आइसोलेसन रित्तै, थपिए ८२ जना नयाँ संक्रमित गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित पोखरामा ९ विद्यालयका विद्यार्थी एकै होस्टलमा, १९ जनाको जाँच गर्दा १७ जनामा कोरोना पुष्टि गण्डकी प्रदेश मातहतको अस्पतालमै छैन आईसीयु र भेन्टिलेटर सेवा कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा पोखराको आइसोलेसन रित्तै, थपिए ८२ जना नयाँ संक्रमित गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित पोखरामा ९ विद्यालयका विद्यार्थी एकै होस्टलमा, १९ जनाको जाँच गर्दा १७ जनामा कोरोना पुष्टि गण्डकी प्रदेश मातहतको अस्पतालमै छैन आईसीयु र भेन्टिलेटर सेवा