गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनीको स्वास्थ्यमन्त्रीमा दीपेन्द्रकुमार लुम्बिनीको स्वास्थ्यमन्त्रीमा दीपेन्द्रकुमार हेल्थ आवाज बिहीबार, २०८१ वैशाख ६ गते, १५:३६ मा प्रकाशित दाङ—लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दीपेन्द्रकुमार पुनले पाएका छन् । बिहीबार मुख्यमन्त्री जोखबहादुर महराले विनाविभागीय मन्त्री रहेका उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् । महरा मुख्यमन्त्री भएपछि बनेको क्याबिनेटमा २५ बैशाखमा उनले विनाविभागीय मन्त्रीको सपथ लिएका थिए । तर, सत्ता साझेदार दलहरुबीच भागबण्डामा सहमति हुन नसक्दा उनको मन्त्रालय तोकिएको थिएन् । माओवादी केन्द्रको बागी उम्मेदवारका रुपमा उनले वि.सं २०७९ को प्रदेश सभा निर्वाचनमा रोल्पाबाट जित हासिल गरेका थिए । त्यसपछि उनी पुन माओवादीमै फर्किएका थिए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार सरकारी डाक्टरलाई व्यापार नगर्न तुलसीपुरका मेयरको चेतावनी नेपालगन्जमा भारतको प्रतिष्ठित म्याक्स अस्पतालको कार्यशाला सम्पन्न बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु धेरै पढिएका १ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्’ ४ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ५ डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? ६ कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? एचए बोहरा कर्णालीकै उत्कृष्ट स्वास्थ्यकर्मी त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग फागुन महिनामा साढे २ लाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? एचए बोहरा कर्णालीकै उत्कृष्ट स्वास्थ्यकर्मी त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको प्रोस्टेट सम्बन्धी शल्यक्रिया पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग फागुन महिनामा साढे २ लाख महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिने चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन