गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ साहित्यकार प्रकट पंगेनी शिवको सघन उपचार कक्षमा उपचार हुँदै साहित्यकार प्रकट पंगेनी शिवको सघन उपचार कक्षमा उपचार हुँदै सुनील सापकोटा मंगलबार, २०८१ वैशाख ४ गते, १४:०२ मा प्रकाशित पोखरा—शृंगारिक गजलमा मुख्य पहिचान बनाएका साहित्यकार प्रकट पंगेनी शिव अचानक अस्वस्थ भएपछि मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । मणिपालमा भर्ना भएका शिवको स्वास्थ्य अवस्था बुझ्न पोखराका मेयर मणिपाल अस्पताल पुगेका छन् । अस्पताल स्रोतकाअनुसार शिवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । शिवको उपचारमा आर्थिक अभाव भएको भन्दै विभिन्न संघ-संस्थाले उनको शीघ्र स्वास्थ्य लाभको कामनासहित सहयोग पनि जुटाइरहेका छन् । नाटक लेखन र मञ्चनका साथै चित्रकला, गीत, मुक्तकमा पनि कलम चलाउने शिव रुपा५ मा जन्मिएका हुन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा उच्च अदालतद्वारा निर्वतमान स्वास्थ्य सचिव डा. शर्माको रिट खारेज प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर… प्रा.डा. पोखरेलको प्रतिमा हिमालय आँखा अस्पतालमा धेरै पढिएका १ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता २ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ३ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ४ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ५ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ७ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग Kalpana Craft ट्रेण्डिङ लो ब्लड प्रेसर भएका व्यक्तिले के खाने ? चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मो:मो अड्किएर एकको मृत्यु मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त फार्मेसी परिषदद्वारा नाम दर्ता अभिलेख अध्यावधिक गर्न आग्रह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान गोल्ड मेडिक्रसमा जेष्ठ नागरिकलाई निःशुल्क चेकजाँच लो ब्लड प्रेसर भएका व्यक्तिले के खाने ? चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मो:मो अड्किएर एकको मृत्यु मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त फार्मेसी परिषदद्वारा नाम दर्ता अभिलेख अध्यावधिक गर्न आग्रह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान गोल्ड मेडिक्रसमा जेष्ठ नागरिकलाई निःशुल्क चेकजाँच