गृहपृष्ठ ∕ समाचार ∕ नेपाल जनस्वास्थ्य संघको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण नेपाल जनस्वास्थ्य संघको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण हेल्थ आवाज आईतबार, २०८१ वैशाख २ गते, १८:१० मा प्रकाशित काठमाडौं—नेपाल जनस्वास्थ्य संघको नयाँ केन्द्रीय कार्यसमितिले कार्यभार सम्हालेको छ । आइतबार २७ चैतमा सर्वसम्मत रुपमा कृष्णमान शाक्यको नेतृत्वमा निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको हो । समितिको उपाध्यक्षमा तेत्रप्रसाद दुलाल, महासचिवमा कैलाश खाकी श्रेष्ठ, सचिव भीमप्रसाद सापकोटा, कोषाध्यक्ष विजय ढकाल र सह—कोषाध्यक्षमा मायाकुमारी गोले निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरी, सदस्यहरुमा नरेशप्रसाद जोशी, श्रीकृष्ण बस्नेत, विकेश मल्ल, विनोदकुमार पोखरेल, मनोज सिग्देल र अमृत विष्ट चयन भएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा… कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ४ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र मुटु रोगका १२ प्रमुख लक्षणहरू तीतेपातीको बुझ्न नसकिएको महत्व अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल नेशनल हस्पिटलको साताव्यापी वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदैं डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित) कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा स्वास्थ्य मन्त्रालयको परिपत्र मुटु रोगका १२ प्रमुख लक्षणहरू तीतेपातीको बुझ्न नसकिएको महत्व अस्पतालमा ईएचएस हटाएर दुई सिफ्ट ओपीडी चलाउने तयारीमा छौं : स्वास्थ्मन्त्री पौडेल नेपाल नेशनल हस्पिटलको साताव्यापी वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदैं डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् नेपाल प्रहरीलेले माग्यो ठूलो संख्यामा स्वास्थ्यकर्मी (सूचनासहित)