गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिममा स्वास्थ्यका दुई चिकित्सकसहित तीन जना सहसचिवमा बढुवा सुदूरपश्चिममा स्वास्थ्यका दुई चिकित्सकसहित तीन जना सहसचिवमा बढुवा हेल्थ आवाज बुधबार, २०८० चैत्र ७ गते, १३:४३ मा प्रकाशित धनगढी—सुदूरपश्चिममा स्वास्थ्यका ३ जना दशौं तहका कर्मचारीको बढुवा भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयस्थित बढुवा समितिको सूचनाअनुसार रिक्त पदहरुका लागि योग्य उम्मेदवारको बढुवा गरिएको हो। जसमा स्वास्थ्यका २ चिकित्सक र एक कर्मचारी गरी ३ जनाको बढुवा भएको हो । जसमध्ये सेती प्रादेशिक अस्पतालका निमित्त मेसु डा. शेरबहादुर कमर, सेती अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. खगेन्द्रराज भट्ट र स्वास्थ्य तालिम केन्द्रका प्रमुख नरेन्द्रसिंह कार्की रहेका छन्। उनीहरुलाई लोक सेवा आयोगले बढुवा सिफारिस गरेको थियो। दशौ तहका उनीहरु एघारौं तह (सहसचिव) स्तरमा बढुवा भएका हुन्। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन गेटा अस्पतालमा माइनर शल्यक्रिया सेवा सुरु पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ४ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ५ योग के हो ? यसका प्रकार र फाइदा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर