गृहपृष्ठ ∕ समाचार ∕ उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्ने निश्चित उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्ने निश्चित हेल्थ आवाज बिहीबार, २०८० फागुन २४ गते, १३:३८ मा प्रकाशित काठमाडौं—जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्ने निश्चित भएको छ। बिहीबार बसेको जसपा कार्यकारिणी बैठकले अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने सहमति जुटाएको जसपाका नेता मोहम्मद इस्यिाक राईले जानकारी दिए । ‘अध्यक्षज्यूले पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा जाने निर्णय भएको छ,’ उनले भने, ‘उहाँ उपप्रधानसहित स्वास्थ्यमन्त्री बन्नुहुनेछ । यसैगरी, जसपाको भागमा परेको वन मन्त्रालयमा भने नवलकिशोर साह मन्त्री बन्ने निश्चित भएको छ । जसपाले पाएको राज्यमन्त्रीमा भने दीपक कार्की जानेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा… कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित Kalpana Craft ट्रेण्डिङ चीनमा पुनः लकडाउन घोषणा चौतर्फी विरोधपछि चीनले खुकुलो पार्यो लकडाउन स्वास्थ्यमन्त्री यादवलाई रास्वपा स्वास्थ्य विभागले दियो २६ बुँदे सुझाव कुन डाक्टरले कसरी मनाउछन् दशैं ? वीर अस्पतालको नयाँ भवनकै छैन नक्सा पास 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा अत्यधिक तातो र चिसो मौसमले पनि निम्त्याउँछ मुटुसम्बन्धी रोग वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट सम्मानित चीनमा पुनः लकडाउन घोषणा चौतर्फी विरोधपछि चीनले खुकुलो पार्यो लकडाउन स्वास्थ्यमन्त्री यादवलाई रास्वपा स्वास्थ्य विभागले दियो २६ बुँदे सुझाव कुन डाक्टरले कसरी मनाउछन् दशैं ? वीर अस्पतालको नयाँ भवनकै छैन नक्सा पास 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा अत्यधिक तातो र चिसो मौसमले पनि निम्त्याउँछ मुटुसम्बन्धी रोग वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट सम्मानित