गृहपृष्ठ ∕ समाचार ∕ समाजवादीबाट भानुभक्त जोशी सामान्य प्रशासन, धनबहादुर बुढा सहरी विकास मन्त्री समाजवादीबाट भानुभक्त जोशी सामान्य प्रशासन, धनबहादुर बुढा सहरी विकास मन्त्री हेल्थ आवाज बुधबार, २०८० फागुन २३ गते, १८:२० मा प्रकाशित काठमाडौं—नयाँ गठबन्धन सरकारमा एकीकृत समाजवादीबाट दुई जना मन्त्री हुने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादीबाट भानुभक्त जोशीलाई सामान्य प्रशासन र धनबहादुर बुढालाई सहरी विकास मन्त्री नियुक्त गरेका हुन् । बुढा डोल्पाबाट निर्वाचित सांसद हुन् भने जोशी बझाङबाट निर्वाचित भएका हुन् । जोशी यसअघि संसदको शिक्षा समितिका सभापति थिए । अब दाहाल सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वन मन्त्रालयले मन्त्री पाउन बाँकी छ । सम्भवतः यो दुई मन्त्रालय जनता समाजवादी पार्टीले लिनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा… कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित Kalpana Craft ट्रेण्डिङ चीनमा पुनः लकडाउन घोषणा चौतर्फी विरोधपछि चीनले खुकुलो पार्यो लकडाउन स्वास्थ्यमन्त्री यादवलाई रास्वपा स्वास्थ्य विभागले दियो २६ बुँदे सुझाव कुन डाक्टरले कसरी मनाउछन् दशैं ? वीर अस्पतालको नयाँ भवनकै छैन नक्सा पास 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा अत्यधिक तातो र चिसो मौसमले पनि निम्त्याउँछ मुटुसम्बन्धी रोग वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट सम्मानित चीनमा पुनः लकडाउन घोषणा चौतर्फी विरोधपछि चीनले खुकुलो पार्यो लकडाउन स्वास्थ्यमन्त्री यादवलाई रास्वपा स्वास्थ्य विभागले दियो २६ बुँदे सुझाव कुन डाक्टरले कसरी मनाउछन् दशैं ? वीर अस्पतालको नयाँ भवनकै छैन नक्सा पास 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा अत्यधिक तातो र चिसो मौसमले पनि निम्त्याउँछ मुटुसम्बन्धी रोग वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट सम्मानित