गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकीमा सामाजिक विकास मन्त्री सुशीला सिम्खडा बर्खास्त गण्डकीमा सामाजिक विकास मन्त्री सुशीला सिम्खडा बर्खास्त हेल्थ आवाज मंगलबार, २०८० फागुन २२ गते, ११:१५ मा प्रकाशित पोखरा—केन्द्रमा बदलिएको सत्ता गठबन्धनको परकम्प प्रदेशहरुमा पनि देखिन थालेको छ । पहिलो परकम्पको रुपमा गण्डकीमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मंगलबार विहानै मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रबाट सामाजिक विकास मन्त्री बनेकी सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् । १५ बैशाखमा सिम्खडा सामाजिक विकास मन्त्री भएकी थिइन् भने १९ बैशाखममा जुग्जाली भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीले सम्हालेका दुवै मन्त्रालय आफैसँग राखेका छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बच्चामा ठेउला र एचएफएमडी कसरी छुट्याउने ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने,… एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर ३ अर्ब लगानीमा गण्डकी मेडिकल कलेज विशिष्टीकृत अस्पताल बनाउँदैं पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा सञ्चालन स्याङ्जा अस्पतालमा एनआईसीयु र पीआईसीयु सेवा सुरू धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर