गृहपृष्ठ ∕ अन्य ∕ सुरक्षित गरिएको भ्रुणलाई बच्चा नै मानिने अमेरिकी अदालतको फैसला सुरक्षित गरिएको भ्रुणलाई बच्चा नै मानिने अमेरिकी अदालतको फैसला हेल्थ आवाज बुधबार, २०८० फागुन १६ गते, १४:११ मा प्रकाशित अल्बामा-अमेरिकाको अल्बामा राज्यको सुप्रिम कोर्टले एक फैसलामा फ्रोजन एम्ब्रीयो अर्थात सुरक्षित गरिएको भ्रुणलाई बच्चा नै मानिने फैसला गरेको छ । यदि एम्ब्रीयोलाई कसैले नष्ट गरेमा उसलाई दोषी ठहराउँदैं केस चलाइनेछ । अब यो फैसलामाथि विवाद सुरु भएको छ । केही मानिसहरुको भनाइमा यो हजारौं वर्षपछि फर्किनुजस्तै हो । केही मानिसहरु मान्छन् कि यसबाट भ्रुण हत्याजस्तो अपराधलाई रोक्न सकिनेछ । यो फैसलाका कारण राज्यमा कयौं आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) सेन्टर हुन सक्छन् । युएनमा अमेरिकी पूर्व राजदूत तथा रिपब्लिकन पार्टीको तर्फबाट प्रेसिडेन्सियल उम्मेदवारको दौडमा रहेकी निकी हेलीले अल्बामा राज्यको सुप्रिम कोर्टको उक्त फैसलालाई स्वागत गरेकी छन् । एनबीसीलाई दिएको एक अन्तर्वार्तामा साउथ क्यारोलिनाका पूर्व गर्भनरसमेत रहेकी उनले भनिन्, ‘मेरा लागि भ्रूण भनेको बच्चा नै हो । यो फैसला सही छ र यसको समर्थन गर्छु ।’ क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ४ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ५ योग के हो ? यसका प्रकार र फाइदा ६ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ७ किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? Kalpana Craft ट्रेण्डिङ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, 'फाइल अड्काएर जनतालाई दुःख नदिनुस्' डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा योग के हो ? यसका प्रकार र फाइदा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, 'फाइल अड्काएर जनतालाई दुःख नदिनुस्' डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री पौडेलको निर्णय Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा योग के हो ? यसका प्रकार र फाइदा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा