गृहपृष्ठ ∕ समाचार ∕ प्रा.डा. रमेश सिंह सिल्भरलाइन अस्पतालको अर्थोपेडिक्स विभाग प्रमुख प्रा.डा. रमेश सिंह सिल्भरलाइन अस्पतालको अर्थोपेडिक्स विभाग प्रमुख हेल्थ आवाज मंगलबार, २०८० फागुन १५ गते, १६:५७ मा प्रकाशित काठमाडौं—वरिष्ठ अर्थोपेडिक्स सर्जन प्रा.डा. रमेश सिंह सिल्भरलाइन अस्पतालको अर्थोपेडिक्स विभाग प्रमुखमा नियुक्त भएका छन् । मंगलबार सिल्भरलाइन अस्पताल डा. सिंहले अस्पतालको अर्थोपेडिक्स विभागको प्रमुखका रुपमा विभागीय नेतृत्व लिएको जनाएको छ । झण्डै २८ वर्ष नेपाल मेडिकल कलेज अत्तरखेलमा रहेर उनले बिरामीको सेवा तथा विद्यार्थीलाई प्राध्यापन गरेका थिए । यो बीचमा उनले नेपाल मेडिकल कलेजको प्रिन्सिपलको भूमिकामा रहेर पनि काम गरे । व्यवस्थापनसँग कुरा नमिलेपछि केही समयअघि मात्रै उनले नेपाल मेडिकल कलेज छाडेका थिए । लामो अनुभव भएका डा. सिंहको अर्थोमा राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा नाम छ । सर्लाहीको डुमरियाका डा. सिंह कलकत्ताबाट एमबीबीएस र पाकिस्तानबाट एमडी गरेका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा… कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित