गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो स्टोरी: मानसिक रोग उपचारमा प्रयोग गरिने इसिटी के हो ? भिडियो स्टोरी: मानसिक रोग उपचारमा प्रयोग गरिने इसिटी के हो ? हेल्थ आवाज मंगलबार, २०८० फागुन १५ गते, १०:४३ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—डा. रिका रिजाल रिद्म न्यूरोसाइक्याट्रिक हस्पिटलमा कार्यरत कन्सल्ट्यान्ट मनोचिकित्सक हुन् । पछिल्लो समय विविध कारणले समाजमा मानसिक समस्या बढिरहेको छ । मानसिक रोगका बिरामीसँगै नयाँ—नयाँ उपचार प्रविधीहरु पनि विकास भइरहेका छन् । आधुनिक प्रविधिले उपचारलाई प्रभावकारी र सहज बनाएको छ । मानसिक रोगका बिरामीहरुका लागि प्रयोग गरिने इसिटी प्रविधीलाई पनि उपचारमा प्रभावकारी उपचार प्रविधी मानिन्छ । हेल्थआवाजले डा. रिजालसँग इसीटीले मेन्टल हेल्थको उपचारमा कसरी सहयोग गर्छ ? कस्तो मानसिक रोगमा यो बढी प्रभावकारी हुन्छ ? इसीटीका फाइदाहरु र साइड इफेक्ट, यो प्रविधीबाट उपचार गर्दा हुने जोखिम, उपचारअघि अपनाउनुपर्ने सवाधानीलगायतका विषयमा केन्द्रीत रहेर गरेको भिडियो वार्ताः क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? भिडियो रिपोर्ट : मधुमेह कस्तो रोग हो ? कसरी बच्न… प्रा.डा. सविना भट्टराईको सल्लाह : पिलोको समस्याबाट कसरी बच्ने ? अनिँदो बस्नुहुन्छ ? देखिन सक्छन् यस्ता स्वास्थ्य समस्या मधुमेहका बिरामीका दाँत किन निकालिदैंन ? धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ५ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ६ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ मुटु रोगका १२ प्रमुख लक्षणहरू चीनमा पुनः लकडाउन घोषणा डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ मुटु रोगका १२ प्रमुख लक्षणहरू चीनमा पुनः लकडाउन घोषणा