गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिस देव सिफारिस नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिस देव सिफारिस हेल्थ आवाज शुक्रबार, २०८० फागुन ११ गते, १७:२३ मा प्रकाशित काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई महिनादेखि खाली रहेको नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा सतिसकुमार देवको नाम सिफारिस गरेको छ । ८ फागुनमा स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी डा. देवलाई काउन्सिलको रजिष्ट्रारमा नियुक्तिका लागि पठाइएको मन्त्रालय स्रोतले हेल्थआवाजलाई जानकारी दियो । ‘माननीय मन्त्रीस्तरीय निर्णय भएर डा. देवको नाम नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारका लागि मन्त्रिपरिषदमा सिफारिस भएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘सम्भवतः अबको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ला ।’ पूर्व काउन्सिलका सदस्यसमेत रहेका डा. देव यसअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा शिक्षाध्यक्ष थिए । उनी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा फर्माक्लोजीका सह—प्राध्यापकसमेत रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सातै प्रदेशमा निःसन्तान दम्पत्तिका लागि उपचार केन्द्र स्थापना हुन्छ :… आयोगको निर्णयले ८०० बढी पिजीका सिट गुमाउनु परेको भन्दैं तत्काल… १५ फागुनको झड्पमा घाइते भएर आकस्मिक शल्यक्रिया गरेका १३ जनाको… स्वास्थ्य बीमा कोषमा संघीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत… आगलागीबाट ‘सन्चो’ उत्पादन गर्ने जडिबुटी कम्पनीको उधोगमा गम्भीर क्षति राकममा ५० शैय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत धेरै पढिएका १ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ २ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! ३ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला ४ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ६ वीरेन्द्रनगरमा मात्रै क्षयरोगका १४३ का बिरामी ७ गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने Kalpana Craft ट्रेण्डिङ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य सम्पादन प्रशंशायोग्य : प्रधानमन्त्री पाचन प्रणालीलाई सुधार्दै ग्यास्ट्रिकमुक्त हुन गर्नुहोस् यी योगासन गोदावरीले बनायो पहिलो प्रजनन स्वास्थ्य अधिकार ऐन ॐ हस्पिटलमा भण्डारी सेवा समाजका सदस्यहरुलाई विशेष छुट कोशी अस्पतालमा थालसेमियाको उपचार सुरु १५ फागुनको झड्पमा घाइते भएर आकस्मिक शल्यक्रिया गरेका १३ जनाको उपचार हुँदैं : स्वास्थ्य मन्त्रालय पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य सम्पादन प्रशंशायोग्य : प्रधानमन्त्री पाचन प्रणालीलाई सुधार्दै ग्यास्ट्रिकमुक्त हुन गर्नुहोस् यी योगासन गोदावरीले बनायो पहिलो प्रजनन स्वास्थ्य अधिकार ऐन ॐ हस्पिटलमा भण्डारी सेवा समाजका सदस्यहरुलाई विशेष छुट कोशी अस्पतालमा थालसेमियाको उपचार सुरु १५ फागुनको झड्पमा घाइते भएर आकस्मिक शल्यक्रिया गरेका १३ जनाको उपचार हुँदैं : स्वास्थ्य मन्त्रालय