गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतमा ३२ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने सुर्खेतमा ३२ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने हेल्थ आवाज बिहीबार, २०८० फागुन १० गते, ११:३७ मा प्रकाशित वीरेन्द्रनगर—सुर्खेतमा ३२ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने भएको छ । सुर्खेतमा दुई चरणमा ५ सय ७ खोप केन्द्रबाट ३२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जनाइएको हो । पहिलो चरणमा १३ देखि १५ फागुनसम्म गुर्भाकोट, भेरीगंगा र लेकबेसी नगरपालिका, चिङ्गाड र बराहताल नगरपालिकामा खोप लगाइने छ भने दोस्रो चरणमा २१ देखि २५ फागुनसम्म वीरेन्द्रनगर नगरपालिका, सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपरी नगरपालिका रहेका छन् । प्रत्येक खोप केन्द्रमा सहयोगीसहित १ सय २५ बालबालिका बराबर ३ जना स्वास्थ्यकर्मी खटिने जनस्वास्थ्य निरीक्षक घनश्याम बुढाले बताए । २ सय २२ जना स्वास्थ्यकर्मीले जिल्लामा खोप अभिमुखीकरण सम्बन्धी तालिम लिएर गाउँ पुगेका छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली प्रदेश अस्पतालले माग्यो १९ जना कर्मचारी वीरेन्द्रनगरमा मात्रै क्षयरोगका १४३ का बिरामी कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव एनसीडिए मोरङको होली मिलन कार्यक्रम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ… धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ ३ गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? ४ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ५ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! ६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको कार्यकालमा के–के भए उपलब्धि ? ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन Kalpana Craft ट्रेण्डिङ काठमाडौंका पाँच स्थानमा ४ः२५ देखि १० बजेसम्म कर्फ्यु आदेश जारी डा. कीर्तिपाल सुवेदीको सल्लाहः यसरी कम गर्न सकिन्छ शिशुहरुमा हुने जन्मजात अपांगता महिला र शिशुको कुपोषण कमीमा सहकार्यका लागि स्वास्थ्यमन्त्री पौडेलको प्रस्तावलाई साथ दिने अमेरिकी परोपकारी संस्थाको प्रतिबद्धता 'सन्चो' उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो एक वर्षमा नेपाल नेत्रज्योति संघद्वारा ३४ हजार बढीको आँखाको निःशुल्क शल्यक्रिया बेल्जियमबाट कतार हुँदै आएकी १९ वर्षीया थप एक युवतीमा देखियो कोभिड-१९ 'पोजेटिभ' रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला तीनकुनेको घरमा भएको आगजनीमा परेर एक सञ्चारकर्मीको मृत्यु काठमाडौंका पाँच स्थानमा ४ः२५ देखि १० बजेसम्म कर्फ्यु आदेश जारी डा. कीर्तिपाल सुवेदीको सल्लाहः यसरी कम गर्न सकिन्छ शिशुहरुमा हुने जन्मजात अपांगता महिला र शिशुको कुपोषण कमीमा सहकार्यका लागि स्वास्थ्यमन्त्री पौडेलको प्रस्तावलाई साथ दिने अमेरिकी परोपकारी संस्थाको प्रतिबद्धता 'सन्चो' उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो एक वर्षमा नेपाल नेत्रज्योति संघद्वारा ३४ हजार बढीको आँखाको निःशुल्क शल्यक्रिया बेल्जियमबाट कतार हुँदै आएकी १९ वर्षीया थप एक युवतीमा देखियो कोभिड-१९ 'पोजेटिभ' रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला तीनकुनेको घरमा भएको आगजनीमा परेर एक सञ्चारकर्मीको मृत्यु