गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ सुर्खेतमा ३२ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने सुर्खेतमा ३२ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने हेल्थ आवाज बिहीबार, २०८० फागुन १० गते, ११:३७ मा प्रकाशित वीरेन्द्रनगर—सुर्खेतमा ३२ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने भएको छ । सुर्खेतमा दुई चरणमा ५ सय ७ खोप केन्द्रबाट ३२ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जनाइएको हो । पहिलो चरणमा १३ देखि १५ फागुनसम्म गुर्भाकोट, भेरीगंगा र लेकबेसी नगरपालिका, चिङ्गाड र बराहताल नगरपालिकामा खोप लगाइने छ भने दोस्रो चरणमा २१ देखि २५ फागुनसम्म वीरेन्द्रनगर नगरपालिका, सिम्ता गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपरी नगरपालिका रहेका छन् । प्रत्येक खोप केन्द्रमा सहयोगीसहित १ सय २५ बालबालिका बराबर ३ जना स्वास्थ्यकर्मी खटिने जनस्वास्थ्य निरीक्षक घनश्याम बुढाले बताए । २ सय २२ जना स्वास्थ्यकर्मीले जिल्लामा खोप अभिमुखीकरण सम्बन्धी तालिम लिएर गाउँ पुगेका छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो Kalpana Craft ट्रेण्डिङ कोभिड संक्रमित पत्ता लगाउँदै कुकुर प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' अमेरिकामा बालबालिकामा ओमिक्रोनको आक्रमण, अस्पताल भर्ना हुने संख्या बढ्यो बेलायतका प्रधानमन्त्री जोनसनद्वारा तत्काल लकडाउन गर्न अस्वीकार डा. पौडेललाई मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्रालयको निर्णयमा कारण देखाउ आदेश जाजरकोटमा सुत्केरी महिलाको चिसोका कारण मृत्यु कोभिड संक्रमित पत्ता लगाउँदै कुकुर प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' अमेरिकामा बालबालिकामा ओमिक्रोनको आक्रमण, अस्पताल भर्ना हुने संख्या बढ्यो बेलायतका प्रधानमन्त्री जोनसनद्वारा तत्काल लकडाउन गर्न अस्वीकार डा. पौडेललाई मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्रालयको निर्णयमा कारण देखाउ आदेश जाजरकोटमा सुत्केरी महिलाको चिसोका कारण मृत्यु