गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोशी प्रदेशले माग्यो ६२ जना स्कुल नर्स कोशी प्रदेशले माग्यो ६२ जना स्कुल नर्स हेल्थ आवाज मंगलबार, २०८० फागुन ८ गते, १३:५७ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौं–कोशी प्रदेश सरकारले प्रदेशअन्तर्गतका १४ जिल्लाका ६२ स्थानीय तहका लागि स्कुल नर्स माग गरेको छ । मंगलबार कोशी प्रदेश स्वास्थ्य मन्त्रालय प्रदेश स्वास्थ्य निर्देशकनालयले सार्वजनिक सूचना जारी गरेर तोकिएका ६२ पालिकामा १ जना पर्ने गरी आवेदन खुल्ला गरेको हो । १५ दिनमा आवेदन आह्वान गरी खोलिएको सो सूचनामा लिखित र मौखिक दुवै परीक्षा हुने उल्लेख गरिएको छ । छनौट भएका नर्सको करार अवधि २०८१ असार मसान्तसम्म रहने उल्लेख छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… डा. पंकजराज ल्याए ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ ‘नेसनको राष्ट्रिय सम्मेलन पूर्वमा हुनु गौरव हो, सरकारलाई नीतिगत सुझाव… न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय भेला इटहरीमा, देशभरका न्यूरो… बिक्रीमा रोक लगाइएको ‘बेस्टोसेफ सिभी’ एन्टिबायोटिक लाइफगार्डमा खुलेआम बिक्री धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो Kalpana Craft ट्रेण्डिङ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ कोभिड संक्रमित पत्ता लगाउँदै कुकुर साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' अमेरिकामा बालबालिकामा ओमिक्रोनको आक्रमण, अस्पताल भर्ना हुने संख्या बढ्यो बेलायतका प्रधानमन्त्री जोनसनद्वारा तत्काल लकडाउन गर्न अस्वीकार डा. पौडेललाई मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्रालयको निर्णयमा कारण देखाउ आदेश जाजरकोटमा सुत्केरी महिलाको चिसोका कारण मृत्यु तलब नपाएर गुजारा गर्न नसकिएको भन्दैं १२ डाक्टर स्वास्थ्य सचिवको शरणमा प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ कोभिड संक्रमित पत्ता लगाउँदै कुकुर साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' अमेरिकामा बालबालिकामा ओमिक्रोनको आक्रमण, अस्पताल भर्ना हुने संख्या बढ्यो बेलायतका प्रधानमन्त्री जोनसनद्वारा तत्काल लकडाउन गर्न अस्वीकार डा. पौडेललाई मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्रालयको निर्णयमा कारण देखाउ आदेश जाजरकोटमा सुत्केरी महिलाको चिसोका कारण मृत्यु तलब नपाएर गुजारा गर्न नसकिएको भन्दैं १२ डाक्टर स्वास्थ्य सचिवको शरणमा