गृहपृष्ठ ∕ समाचार ∕ उच्च अदालत पाटनद्वारा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का चार सदस्यको नियुक्ति खारेज उच्च अदालत पाटनद्वारा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का चार सदस्यको नियुक्ति खारेज हेल्थ आवाज बुधबार, २०८० फागुन २ गते, १८:०५ मा प्रकाशित काठमाडौं—उच्च अदालत पाटनले नेपाल स्वास्थ्य व्यवसायी परिषद्का चार जना सदस्यहरुको नियुक्ति खारेज गरिदिएको छ । बुधबार अदालतका न्यायाधीसद्वय डिल्लीरत्न श्रेष्ठ र रमेश ढकालको संयुक्त इजलासले उनीहरुको नियुक्ति कानुन विपरित रहेको ठहर गर्दै खारेज गरिदिएको हो । नियुक्ति खारेजमा भएका चार जना सदस्यहरुमा माइकल देवकोटा, रामविनोद मेहता, सालिकराम धिताल र टोप थापा रहेका छन् । तर, उक्त नियुक्ति गैरकानुनी भएको भन्दैं उच्च अदालतमा रिट परेको थियो । जसमा मन्त्री बस्नेतले बाहुबलका आधारमा निर्वाचित हुनुपर्ने सदस्यको ठाउँमा मनोनित गरेको भन्दैं नियुक्ति खारेज गर्न माग गरिएको थियो । नियुक्ति खारेज भएका सदस्यहरुमध्ये सालिकराम धिताल भने अदालतमा आफूहरुको नियुक्ति विरुद्ध मुद्धा परेपछि राजीनामा दिएर विदेश गइसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा कोषमा संघीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत… आगलागीबाट ‘सन्चो’ उत्पादन गर्ने जडिबुटी कम्पनीको उधोगमा गम्भीर क्षति राकममा ५० शैय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत नेपाली गर्भवती महिला तथा नवजात शिशुको पोषण सुधारमा महत्वपूर्ण उपलब्धीः… ‘सन्चो’ उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो तीनकुनेको घरमा भएको आगजनीमा परेर एक सञ्चारकर्मीको मृत्यु धेरै पढिएका १ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’ २ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन ! ३ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला ४ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ५ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ वीरेन्द्रनगरमा मात्रै क्षयरोगका १४३ का बिरामी Kalpana Craft ट्रेण्डिङ आगलागीबाट ‘सन्चो’ उत्पादन गर्ने जडिबुटी कम्पनीको उधोगमा गम्भीर क्षति नेपाली गर्भवती महिला तथा नवजात शिशुको पोषण सुधारमा महत्वपूर्ण उपलब्धीः स्वास्थ्यमन्त्री राकममा ५० शैय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत स्वास्थ्य बीमा कोषमा संघीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत जम्मा गर्ने निर्णय नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल 'सन्चो' उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित आगलागीबाट ‘सन्चो’ उत्पादन गर्ने जडिबुटी कम्पनीको उधोगमा गम्भीर क्षति नेपाली गर्भवती महिला तथा नवजात शिशुको पोषण सुधारमा महत्वपूर्ण उपलब्धीः स्वास्थ्यमन्त्री राकममा ५० शैय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत स्वास्थ्य बीमा कोषमा संघीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत जम्मा गर्ने निर्णय नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न इमर्जेन्सीमा कुटिएका डा. करण साहलाई पक्राउ नगर्नुः काउन्सिल 'सन्चो' उत्पादन गर्ने सरकारी जडीबुटी कम्पनीमा राजावादी प्रदर्शनकारीले लगाए आगो शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित