गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ करेन्ट लागेका लालबहादुरको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले निःशुल्क उपचार गर्ने करेन्ट लागेका लालबहादुरको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले निःशुल्क उपचार गर्ने मानदत्त रावल सोमबार, २०८० माघ ८ गते, १६:५६ मा प्रकाशित जुम्ला—चन्दननाथ नगरपालिका–९ का ४२ वर्षीय लालबहादुर सार्कीलाई २९ पुसमा करेन्ट लागेपछि दुवै हात काट्नुपर्ने भएको छ । आर्थिक अवस्था साह्रै कमजोर भएको हुँदा उनका आफन्तहरु उपचारको लागि सहयोग माग्दै हिँडिरहेको बेला उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा निःशुल्क उपचार हुने भएको छ । सांसद विनिता कठायतले सार्कीको निःशुल्क उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिस्ट्रार नृपेन्द्र महतलाई समन्वय गरेकी हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आर्थिक अवस्था कमजोर भएका विरामीलाई निःशुल्क उपचार गर्दै आएको रजिस्ट्रार महतले बताए । उनले भने, ‘यस्ता प्रकारका धेरै बिरामीको प्रतिष्ठानमा उपचार गर्दै पनि आएका छौं ।’ नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख ई. राम अशिष शाहले प्राधिकरणका कारण नभई बिरामी स्वयंबाट हुन गएको गल्तीका कारण करेन्ट लागेको बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला कपुरकोटमा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा कालीकोटको भर्तामा झण्डै ७० लाख लागतमा आधुनिक प्रसूति सेवा केन्द्र… चन्दननाथका १० जना महिला स्वयंसेविका सम्मानित स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन… धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने Kalpana Craft ट्रेण्डिङ कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा