गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ करेन्ट लागेका लालबहादुरको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले निःशुल्क उपचार गर्ने करेन्ट लागेका लालबहादुरको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले निःशुल्क उपचार गर्ने मानदत्त रावल सोमबार, २०८० माघ ८ गते, १६:५६ मा प्रकाशित जुम्ला—चन्दननाथ नगरपालिका–९ का ४२ वर्षीय लालबहादुर सार्कीलाई २९ पुसमा करेन्ट लागेपछि दुवै हात काट्नुपर्ने भएको छ । आर्थिक अवस्था साह्रै कमजोर भएको हुँदा उनका आफन्तहरु उपचारको लागि सहयोग माग्दै हिँडिरहेको बेला उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा निःशुल्क उपचार हुने भएको छ । सांसद विनिता कठायतले सार्कीको निःशुल्क उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिस्ट्रार नृपेन्द्र महतलाई समन्वय गरेकी हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आर्थिक अवस्था कमजोर भएका विरामीलाई निःशुल्क उपचार गर्दै आएको रजिस्ट्रार महतले बताए । उनले भने, ‘यस्ता प्रकारका धेरै बिरामीको प्रतिष्ठानमा उपचार गर्दै पनि आएका छौं ।’ नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख ई. राम अशिष शाहले प्राधिकरणका कारण नभई बिरामी स्वयंबाट हुन गएको गल्तीका कारण करेन्ट लागेको बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क… महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः… कालीकोटमा निःशुल्क आँखा शिविर सञ्चालन कर्णालीका मुख्यमन्त्रीको एक वर्षः डोल्पामा अस्पतालको नयाँ भवनदेखि किशोरीलाई एचपीभी… कर्णालीका ५५ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर अत्याधिक रक्तस्राव भएकी सुत्केरीको हेलिकप्टरबाट उद्दार धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ३ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता