गृहपृष्ठ ∕ समाचार ∕ सर्वोच्चले खड्कालाई फर्कायो प्रदेश स्वास्थ्य सचिवमा सर्वोच्चले खड्कालाई फर्कायो प्रदेश स्वास्थ्य सचिवमा हेल्थ आवाज बिहीबार, २०८० मंसीर २८ गते, १६:२५ मा प्रकाशित काठमाडौं–बागमती प्रदेश सरकारको स्वास्थ्य सचिवबाट हटाउने निर्णय कानुन विपरित भएको भन्दैं सर्वोच्च अदालत गएका प्रदेशका स्वास्थ्य सचिव बद्री खड्कालाई पुनः सचिव पदमा काम गर्न दिन सर्वोच्चले अन्तरिम आदेश दिएको छ । प्रदेश सरकारले उनलाई स्वास्थ्य सचिवबाट हटाएर मुख्यमन्त्री कार्यलयमा जगेडामा तानेको थियो । प्रदेश सरकारको सो निर्णय कानुन विपरित भएको भन्दैं खड्का पुनः बहालीको माग गर्दै अदालत गएका थिए । सर्वोच्चका न्यायधीश हरिप्रसाद फुयाँलको एकल इजलासले उनले माग गरेअनुसार अन्तरिम आदेश जारी गरेका हुन् । अदालतबाट अन्तरिम आदेश जारी भएसँगै कार्कीलाई पुनः बागमती प्रदेशको स्वाथ्य सचिवमा काम गर्ने बाटो खुलेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा… कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीलाई छिटोभन्दा छिटो उपलब्ध गराउन मन्त्रालयको निर्देशन 'गोलचक्कर'मा डा. रुद्र र डा. सर्वेसको सरुवा वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर