गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ च्यारिटी हेल्थ फाउन्डेसनद्वारा अमरगढी नगरपालिकालाई शव वाहन हस्तान्तरण च्यारिटी हेल्थ फाउन्डेसनद्वारा अमरगढी नगरपालिकालाई शव वाहन हस्तान्तरण हेल्थ आवाज मंगलबार, २०८० मंसीर २६ गते, १३:१३ मा प्रकाशित धनगढी—च्यारिटी हेल्थ फाउन्डेसन नेपालले अमरगढी नगरपालिकालाई शव वाहन हस्तान्तरण गरेको छ । सोमबार फाउन्डेसनका अध्यक्ष डाक्टर विद्या पन्तले नगरपालिकालाई शव वाहन हस्तान्तरण गरेका हुन् । शव वाहन हस्तान्तरण गर्दै डाक्टर पन्तले सुदूरपश्चिमका पहाडी जिल्लामा शव वाहन नभएर समस्या भएकोले सहयोग गरिएको जानकारी दिए । ‘डडेल्धुरासहित अन्य पहाडी जिल्लामा पनि अमरगढी नगरपालिका शव वाहनमार्फत सेवा दिनेमा विश्वास लागेको छ,’ उनले भने, ‘सर्वसुलभ शुल्कमा सेवा दिनेछ भन्नेमा पनि म विश्वस्त छु ।’ २० लाख ५० हजारमा शव वाहन खरिद गरेर हस्तान्तरण गरिएको पन्तले जानकारी दिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन गेटा अस्पतालमा माइनर शल्यक्रिया सेवा सुरु पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ मुटु रोगका १२ प्रमुख लक्षणहरू ४ योग के हो ? यसका प्रकार र फाइदा ५ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा सम्भोग गर्न छाडेपछि व्यक्तिमा पर्ने यी ९ असर ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्' स्वास्थ्य केन्द्रमा पाँच वर्षपछि चिकित्सक, स्थानीयहरु खुसी स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक (सूचीसहित) भिडियो स्टोरीः कपालमा जथाभावी केराटिन गर्दा आउन सक्छन् यस्ता समस्या प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा सम्भोग गर्न छाडेपछि व्यक्तिमा पर्ने यी ९ असर ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्' स्वास्थ्य केन्द्रमा पाँच वर्षपछि चिकित्सक, स्थानीयहरु खुसी स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक (सूचीसहित) भिडियो स्टोरीः कपालमा जथाभावी केराटिन गर्दा आउन सक्छन् यस्ता समस्या प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए