गृहपृष्ठ ∕ समाचार ∕ ७१ लाख ७१ हजार नेपाली स्वास्थ्य बिमामा आवद्ध, २२ लाख परिवार स्वास्थ्य बिमामा जोडिए ७१ लाख ७१ हजार नेपाली स्वास्थ्य बिमामा आवद्ध, २२ लाख परिवार स्वास्थ्य बिमामा जोडिए हेल्थ आवाज सोमबार, २०८० मंसीर ११ गते, १६:५७ मा प्रकाशित काठमाडौं– नेपालमा स्वास्थ्य बिमा दायरामा आउने बिमितको संख्या बढेको पाइएको छ । आर्थिक वर्ष २०७९/८० मा कुल जनसंख्याको २४.५९ प्रतिशत मानिस स्वास्थ्य बिमामा जोडिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सार्वजनिक गरेको ‘नेपाल हेल्थ फ्याक्ट सिट २०२३’ का अनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा ७१ लाख ७१ हजार ८४३ जनसंख्या स्वास्थ्य बिमामा आवद्ध भएको हो । यस अवधिमा स्वास्थ्य बिमामा आवद्ध हुने परिवारको संख्या ३९.१९ प्रतिशत अर्थात् २२ लाख १२ हजार ८ सय २७ पुगेको छ । विभागका अनुसार यस अवधिमा ३१ लाख १६ हजार ८ सय ७५ जना व्यक्तिहरु स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् भने ४३ लाख ९४ हजार ३ सय ९४ जनाले नवीकरण गरेर सेवा लिएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा… कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो Kalpana Craft ट्रेण्डिङ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ कोभिड संक्रमित पत्ता लगाउँदै कुकुर साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' अमेरिकामा बालबालिकामा ओमिक्रोनको आक्रमण, अस्पताल भर्ना हुने संख्या बढ्यो बेलायतका प्रधानमन्त्री जोनसनद्वारा तत्काल लकडाउन गर्न अस्वीकार डा. पौडेललाई मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्रालयको निर्णयमा कारण देखाउ आदेश जाजरकोटमा सुत्केरी महिलाको चिसोका कारण मृत्यु तलब नपाएर गुजारा गर्न नसकिएको भन्दैं १२ डाक्टर स्वास्थ्य सचिवको शरणमा प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ कोभिड संक्रमित पत्ता लगाउँदै कुकुर साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' अमेरिकामा बालबालिकामा ओमिक्रोनको आक्रमण, अस्पताल भर्ना हुने संख्या बढ्यो बेलायतका प्रधानमन्त्री जोनसनद्वारा तत्काल लकडाउन गर्न अस्वीकार डा. पौडेललाई मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्रालयको निर्णयमा कारण देखाउ आदेश जाजरकोटमा सुत्केरी महिलाको चिसोका कारण मृत्यु तलब नपाएर गुजारा गर्न नसकिएको भन्दैं १२ डाक्टर स्वास्थ्य सचिवको शरणमा