गृहपृष्ठ ∕ समाचार ∕ बेलायतका लागि छनौट भएका नेपाली नर्सको अन्तवार्ता हुँदै बेलायतका लागि छनौट भएका नेपाली नर्सको अन्तवार्ता हुँदै हेल्थ आवाज सोमबार, २०८० मंसीर ११ गते, ११:४६ मा प्रकाशित काठमाडौं– स्वास्थ्य क्षेत्रमा रोजगारीका लागि बेलायत जान छनौट भएका ७१ जना नर्सका लागि अन्तवार्ताको मिति तोकिएको छ । वैदेशिक रोजगार विभागले एक सूचना जारी गरी बेलायतका लागि छनौट भएका नर्सको अन्तवार्ताका लागि आह्वान गरेको हो । अन्तवार्ताको मिति मंसिर १८ गते देखि २१ गतेसम्म तोकिएको छ । विभागका अनुसार अन्तर्वाता बिहान ९ः३० बजेदेखि दिउँसा ३ः३५ बजेसम्म हुने भएको छ । थप जानकारीका लागि विभागको सूचना हेर्नुहोस् क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित कार्यलय समयमा कर्मचारी नभेटिने गुनासो सम्बोधन गर्न सबै संघीय अस्पतालमा… कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, ‘फाइल अड्काएर जनतालाई दुःख नदिनुस्’ शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्री… धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो Kalpana Craft ट्रेण्डिङ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ कोभिड संक्रमित पत्ता लगाउँदै कुकुर साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' अमेरिकामा बालबालिकामा ओमिक्रोनको आक्रमण, अस्पताल भर्ना हुने संख्या बढ्यो डा. पौडेललाई मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्रालयको निर्णयमा कारण देखाउ आदेश तलब नपाएर गुजारा गर्न नसकिएको भन्दैं १२ डाक्टर स्वास्थ्य सचिवको शरणमा जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते नर्भिक अस्पतालको नाफा ८ करोड ५६ लाख, ५० प्रतिशत बोनस सेयर दिने प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ कोभिड संक्रमित पत्ता लगाउँदै कुकुर साइप्रसमा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट 'डेल्टाक्रोन' अमेरिकामा बालबालिकामा ओमिक्रोनको आक्रमण, अस्पताल भर्ना हुने संख्या बढ्यो डा. पौडेललाई मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्रालयको निर्णयमा कारण देखाउ आदेश तलब नपाएर गुजारा गर्न नसकिएको भन्दैं १२ डाक्टर स्वास्थ्य सचिवको शरणमा जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते नर्भिक अस्पतालको नाफा ८ करोड ५६ लाख, ५० प्रतिशत बोनस सेयर दिने