गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ मुसिकोटमा ३४ कुकुरको बन्ध्याकरण मुसिकोटमा ३४ कुकुरको बन्ध्याकरण हेल्थ आवाज बिहीबार, २०८० असोज १८ गते, १२:४९ मा प्रकाशित वीरेन्द्रनगर– रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा ३४ वटा सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ । सप्ताहव्यापी रूपमा सञ्चालन भएको निःशुल्क रेबिज विरुद्धको खोप तथा बन्ध्याकरण शिविरमार्फत ३४ कुकुरको बन्ध्याकरण गरिएको हो । शिविरमा एक सय ११ वटा कुकुरलाई निःशुल्क रूपमा रेबिज विरुद्धको खोप दिइएको मुसिकोट नगरपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक शिवराज महतराले जानकारी दिए । ‘रेबिज नियन्त्रण र सामुदायिक कुकुरको सङ्ख्या घटाउने उद्देश्यले सप्ताहव्यापी शिविर सञ्चालन गरिएको हो ।’ उनले भने,‘यसबाट रेबिज रोग नियन्त्रणमा काम लाग्नेछ ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार खाँडाचक्रमा क्षयरोगमुक्त अभियान सञ्चालन स्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ३ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ४ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ५ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ६ My Journey Against Myeloma ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी