गृहपृष्ठ ∕ समाचार ∕ डाक्टरलाई कुटेको अभिव्यक्ति दिएका इन्स्पेक्टर श्रेष्ठ निलम्बित डाक्टरलाई कुटेको अभिव्यक्ति दिएका इन्स्पेक्टर श्रेष्ठ निलम्बित हेल्थ आवाज बुधबार, २०८० असोज १० गते, १६:५३ मा प्रकाशित काठमाडौं—मणिपाल मेडिकल कलेजमा बिरामीको उपचारका क्रममा मृत्युको घटनापछि डाक्टरलाई कुटेको अभिव्यक्ति दिएका प्रहरी निरिक्षक मदन श्रेष्ठ निलम्बित भएका छन् । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले श्रेष्ठलाई अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिए । मणिपाल उपचाररत लमजुङकी ५७ वर्षीया एक महिलाको मृत्यु भएपछि चिकित्सकमाथि हातपात भएको थियो । त्यसपछि मृतक आफन्तहरुले अस्पतालमा जम्मा भएर होहल्ला गरिरहेका थिए । त्यही भिडमा आएर श्रेष्ठले ‘डाक्टरलाई कुटेर आएँ’ भनेर अभिव्यक्ति दिएका थिए । उक्त भिडियो मंगलबार दिनभरजसो सामाजिक संजालमा भाइरल भएको थियो । प्रहरीले मणिपालमा चिकित्सकमाथि आक्रमणकै घटनाका कारण डिएसपी वेदप्रकाश जोशीलाई सरुवा गरेको छ । उनलाई घटनामा सही ढंगबाट सुरक्षाको कमाण्ड लिन नसकेको भन्दैं गृहकै निर्देशनमा सरुवा गरिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि… सुर्खेतका चार पालिकाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक… जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक (सूचीसहित) ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्' जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते सुर्खेतका चार पालिकाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? डा. पौडेललाई मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्रालयको निर्णयमा कारण देखाउ आदेश कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक (सूचीसहित) ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्' जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते सुर्खेतका चार पालिकाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? डा. पौडेललाई मन्त्रालयमा हाजिर गराउने स्वास्थ्य मन्त्रालयको निर्णयमा कारण देखाउ आदेश