गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला हेल्थ आवाज शनिबार, २०८० असोज ६ गते, ११:०२ मा प्रकाशित विराटनगर-विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ । अस्पतालको मेडिकल वाडको शौचालयमा आज बिहान भर्खरै जन्मेको शिशु मृत फेला परेको हाे । अबिवाहित युवतीबाट जन्मेको शिशु शौचालयमा फालेको आशंका गरिएको छ । उक्त घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै बुद्धमाई अस्पताललाई महानगरले तिरायो एक… जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य… गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा… यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै… प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न ४ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी ५ गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने तयारी ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ Kalpana Craft ट्रेण्डिङ जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य बीमा फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै बुद्धमाई अस्पताललाई महानगरले तिरायो एक लाख जरिवाना डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ माल्दिभ्सका नागरिकलाई नेपालमा पोस्ट ग्रयाजुएट मेडिकल शिक्षा दिन स्वास्थ्यमन्त्री पौडेलसँग माल्दिभ्सका स्वास्थ्यमन्त्रीको आग्रह चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? जेठ २८ देखि असोज २६ गतेसम्मका बाढीपहिरो पीडितलाई निशुल्क स्वास्थ्य बीमा फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै बुद्धमाई अस्पताललाई महानगरले तिरायो एक लाख जरिवाना डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ माल्दिभ्सका नागरिकलाई नेपालमा पोस्ट ग्रयाजुएट मेडिकल शिक्षा दिन स्वास्थ्यमन्त्री पौडेलसँग माल्दिभ्सका स्वास्थ्यमन्त्रीको आग्रह चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ?