गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला हेल्थ आवाज शनिबार, २०८० असोज ६ गते, ११:०२ मा प्रकाशित विराटनगर-विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला परेको छ । अस्पतालको मेडिकल वाडको शौचालयमा आज बिहान भर्खरै जन्मेको शिशु मृत फेला परेको हाे । अबिवाहित युवतीबाट जन्मेको शिशु शौचालयमा फालेको आशंका गरिएको छ । उक्त घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि… सुर्खेतका चार पालिकाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक… जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक (सूचीसहित) ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्' जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते सुर्खेतका चार पालिकाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक (सूचीसहित) ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्' जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते सुर्खेतका चार पालिकाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ?