गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री दाहाल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसबीच भेटवार्ता प्रधानमन्त्री दाहाल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसबीच भेटवार्ता हेल्थ आवाज शुक्रबार, २०८० असोज ५ गते, १३:०४ मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ । बिहीबार राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री दाहाल र डा. टेड्रोसबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री दाहाल र डा. टड्रोसबीच न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल र डब्लूएचओबीचको सहकार्य, आपसी सहयोगलगायतका विविध क्षेत्रमा छलफल भएको थियो । ‘भेटमा नेपाल र डब्लूएचओ बीच हुँदैं आएका आपसी सहयोगका विविध क्षेत्रबारे छलफल हुनुका साथै जनस्वास्थ्यका विभिन्न विषयमा अझ प्रभावकारी सहकार्य गर्ने समझदारी बनेको छ,’ दाहालको आधिकारिक ट्वीटरमा भनिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि… सुर्खेतका चार पालिकाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक… जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्' स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक (सूचीसहित) जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? सुर्खेतका चार पालिकाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्' स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक (सूचीसहित) जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? सुर्खेतका चार पालिकाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा