गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. कोइराला नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. कोइराला नियुक्त हेल्थ आवाज आईतबार, २०७६ कात्तिक १७ गते, १४:२४ मा प्रकाशित काठमाडौं–नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला नियुक्त भएका छन् । मन्त्रीपरिषदको आईतबार बसेको बैठकले डा. कोइरालालाई नियुक्त गरेको हो । यसअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको कमिटीले कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेको थियो । तर, त्यसको निर्णय नहुँदै उनलाई काउन्सिलको अध्यक्षम नियुक्त गरिएको हो । काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ । डा. कोइरालाको नियुक्तीसँग काउन्सिलका बेतिथि हट्ने र धेरै सुधार आउने अनुमान गरिएको छ । कोइरालाको नियुक्तीसँगै त्रिविको उपकूलपतिमा काउन्सिलका पूर्वअध्यक्ष डा धर्मकान्त बास्कोटाको सम्भावना बढेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो… सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म ६ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्यकाे लागि गुणकारी बेल धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’ सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्यकाे लागि गुणकारी बेल धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’ सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन