२०८१ मंसीर १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्तिको निर्देशकमा डा. पंकज

कान्तिको निर्देशकमा डा. पंकज


काठमाडाै – कान्ति बाल अस्पतालको निर्देशकमा डा. पंकज राय नियुक्त भएका छन्।

बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री स्तरीय निर्णय गर्दै कान्तिकै ११ औ तहका डा. रायलाई निर्देशकमा नियुक्त गरेका हुन् ।

यसअधि कान्तिको निर्देशकमा डा. युवानिधि बसौला थिए। उनकाे दरबन्दी कान्तिमै रहेकाे छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ