गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता हेल्थ आवाज बुधबार, २०८० भदौ १३ गते, १२:११ मा प्रकाशित काठमाडौं—स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डा. संगीता मिश्रालाई नियुक्ति गरिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. मिश्रालाई महानिर्देशकमा नियुक्त गरेका हुन् । विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहलाई मन्त्रालय तानिएको छ । यसअघि डा. मिश्रा अतिरिक्त सचिवमा रुपमा मन्त्रालयमा कार्यरत थिइन् । त्यसअघि उनले स्वास्थ्य मन्त्रालयको प्रवक्ता, कोशी अस्पतालको मेसु र परोपकार प्रसुति गृहको मेसुको जिम्मेवारी समेत सम्हालिसकेकी छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि… सुर्खेतका चार पालिकाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक… जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ योग के हो ? यसका प्रकार र फाइदा ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्' स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक (सूचीसहित) जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? सुर्खेतका चार पालिकाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्' स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक (सूचीसहित) जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा डा. मनिषा आचार्यको सल्लाह : बच्चा जन्माउने उपयुक्त उमेर कुन हो ? सुर्खेतका चार पालिकाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ?