गृहपृष्ठ ∕ प्रदेश १ ∕ दुर्घटनामा २८ वर्षीय चिकित्सक निरज यादवको मृत्यु दुर्घटनामा २८ वर्षीय चिकित्सक निरज यादवको मृत्यु हेल्थ आवाज मंगलबार, २०८० भदौ १२ गते, १३:०६ मा प्रकाशित विराटनगर-मोरङको उर्लाबारीमा ट्रिपर र मोटरसाइकल जुध्दा एक जना चिकित्सकको मृत्यु भएको छ। मङ्गलबार भएको दुर्घटनामा सप्तरीका २८ वर्षीय चिकित्सक निरज यादवको मृत्यु भएको हो। मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार पुर्व पश्चिम राजमार्गको उर्लावारी –४ म स्थित ओम सत्य साई पेट्रोल पम्प नजिकै यादवलाई विहान सवा छ बजे ट्रिपरले ठक्कर दिएको थियो। डाक्टर यादव पुर्वतिर गइरहेका थिए भने टिपर पश्चिम गइरहेको थियो। ट्रिपरले यादव सवार प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकल प्र ३–००१ क ००९५ नम्बरको ट्रिपर आपसमा जुध्दा उनी गम्भीर घाइते भएका थिए। ‘लगत्तै मदन भण्डारी ट्रमा सेन्टर उर्लावारीमा उहाँलाई उपचारका लागि पुर्याइयो, चिकित्सकले ६:५० मा मृत घोषणा गरे’ डिएसपी दाहालले भने। उनका अनुसार ट्रिपर चालक झापा मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा… एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ… अनिलकुमार पोखरेल ठगी प्रकरण : अदालतको फैसला प्रहरीमा, प्रहरीले थाल्यो… ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए… लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८… कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ My Journey Against Myeloma ६ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ७ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने यस्तो गाउँ जहाँका मानिस महिनौं सुत्छन, चिकित्सक अचम्मित १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने यस्तो गाउँ जहाँका मानिस महिनौं सुत्छन, चिकित्सक अचम्मित १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि