गृहपृष्ठ ∕ समाचार ∕ फार्मेसी परिषद् नाम दर्तामा प्रलोभन देखाउने व्यक्ति र संस्थालाई कार्वाही गरिने फार्मेसी परिषद् नाम दर्तामा प्रलोभन देखाउने व्यक्ति र संस्थालाई कार्वाही गरिने हेल्थ आवाज शुक्रबार, २०८० भदौ ८ गते, १२:२० मा प्रकाशित काठमाडौं—नेपाल फर्मेसी परिषद्ले नाम दर्ता परीक्षामा सहयोग गर्ने वा उत्तीर्ण गराइदिने भन्दै प्रभोवन देखाएमा त्यस्तो प्रलोभन देखाउने व्यक्ति र संस्थाका विरुद्धमा उजुरी हाल्न परीक्षार्थीहरुलाई अनुरोध गरेको छ । परिषद्ले २३ औं परीक्षा सम्बन्धी सूचना जारी गिर्दै प्रलोभन दिने व्यक्ति र संस्थालाई कार्वाहीको दायरामा ल्याउने उल्लेख गरेको छ । नाम दर्ता परीक्षाको मापन परिषद्ले तयार पारेको पाठ्यक्रमअनुसार हुने हुँदा कोही कसैको भ्रममा पनि नपर्न भनेको छ । परिषद्का रजिष्ट्रार सञ्जीव पाण्डेले परिषद्मा दर्ताका नाममा सामाजिक संजालमा विभिन्न खालका भ्रमहरु फैलिएको भन्दै त्यसलाई रोक्न सार्वजनिक सूचना जारी गरिएको बताए । उनले त्यस्तो भ्रम फैलाउने विरुद्ध कसैले उजुरी गरे परिषद्ले कार्वाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि… सुर्खेतका चार पालिकाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक… जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ मुटु रोगका १२ प्रमुख लक्षणहरू ४ योग के हो ? यसका प्रकार र फाइदा ५ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा सम्भोग गर्न छाडेपछि व्यक्तिमा पर्ने यी ९ असर ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्' लेक लाग्दा के हुन्छ? कसरी गरिन्छ उपचार ? स्वास्थ्य केन्द्रमा पाँच वर्षपछि चिकित्सक, स्थानीयहरु खुसी कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. पाण्डेका सरुवा अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा सम्भोग गर्न छाडेपछि व्यक्तिमा पर्ने यी ९ असर ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्' लेक लाग्दा के हुन्छ? कसरी गरिन्छ उपचार ? स्वास्थ्य केन्द्रमा पाँच वर्षपछि चिकित्सक, स्थानीयहरु खुसी कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. पाण्डेका सरुवा