गृहपृष्ठ ∕ समाचार ∕ पुरानो मेडिकल कलेजमा नर्सलाई हातपात, गार्डमाथि धारिलो हतियार प्रहार पुरानो मेडिकल कलेजमा नर्सलाई हातपात, गार्डमाथि धारिलो हतियार प्रहार हेल्थ आवाज सोमबार, २०८० भदौ ४ गते, १९:३४ मा प्रकाशित भरतपुर-भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा एक युवकले आईसियुमा कार्यरत नर्समाथि हातपात गर्नुका साथै सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरेर हात काटिदिएका छन् । आईसियुमा उपचारत आमाको मृत्यु भएपछि आवेगमा आएका मकवानपुरका युवक राेशन सुनारले आईसियुमा कार्यरत नर्स जस्मिना श्रेष्ठ माथि हातपात गरेका थिए । हातपातपछि पक्राउ गर्न खोज्दा उनी भागेर अस्पतालको गेटमा पुगेका थिए । गेटमा खटिएका सुरक्षा गार्ड सागर परियारले समाउन खोज्दा झोलाबाट धारिलो हतियार निकालि हात काटिदिएको अस्पतालका प्रमुख सञचालन अधिकृत डा. शुप्रभात श्रेष्ठले जानकारी दिए । नर्स तथा गार्डलाई हातपात गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । सुनारकि आमाकाे अन्तिम चरणमा रहेकाे फाेक्साेकाे क्यान्सरकाे आईसियुमा राखेर उपचार भईरहेका क्रममा मृत्यु भएकाे डा श्रेष्ठले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ३ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ७ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब Kalpana Craft ट्रेण्डिङ विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने