गृहपृष्ठ ∕ अन्य ∕ शंखुमा नागरिकको निःशुल्क स्वास्थ्य शिविर शंखुमा नागरिकको निःशुल्क स्वास्थ्य शिविर हेल्थ आवाज आईतबार, २०८० साउन २८ गते, १३:३३ मा प्रकाशित बनेपा—काभ्रेको शंखुस्थित पाटीचौरमा हेल्थपोष्टमा नागरिक सामुदायिक अस्पतालले एकदिने निःशुल्क स्वास्थ्य शिविर गरेको छ । शनिबार भएको उक्त शिविरमा १५० जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा विभिन्न रोगहरुको स्क्रीनिङ, मुटु र स्त्री तथा प्रसुति रोग सम्बन्धि सेवा दिइएको थियो । स्क्रीनिङ गरिएका बिरामीहरुलाई थप विशेषज्ञ सेवाहरु प्रदान गरिएको थियो । शिविरलाई आईसीटी नेपाल, शंखेश्वरी नारी चेतना बचत तथा ऋण सहकारी, महालक्ष्मी कृषि सहकारी, शंखु हेल्थपोष्ट धुलिखेलको समन्वयमा गरिएको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डोनाल्ड ट्रम्पद्वारा अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत नेत्र ज्योति सम्मान पुरस्कार अतुल मिश्रलाई नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ४ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ५ योग के हो ? यसका प्रकार र फाइदा ६ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ७ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट Kalpana Craft ट्रेण्डिङ निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी ग्यास्ट्रिकको लागि फाइदाजनक पवनमुक्तासन योग, कसरी गर्ने ? गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन डोनाल्ड ट्रम्पद्वारा अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी ग्यास्ट्रिकको लागि फाइदाजनक पवनमुक्तासन योग, कसरी गर्ने ? गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन डोनाल्ड ट्रम्पद्वारा अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी