गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत पास नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत पास हेल्थ आवाज शुक्रबार, २०८० साउन १२ गते, १७:३९ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिललको विशेष लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत पास भएका छन् । शुक्रबार लिइएको विशेष लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत पास भएको काउन्सिलले जनाएको छ । काउन्सिलकाअनुसार १०१ जना परीक्षार्थी विशेष लाइसेन्स परीक्षामा उत्तीर्ण भएका छन् भने १०३ जना अनुत्तीर्ण भएका छन् । तीन जनाको रिजल्ट भने वीथहेल्डमा राखिएको छ । परीक्षामा २१२ जना परीक्षार्थी रहेका थिए । जसमध्ये तीन जना अनुपस्थित रहेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि… सुर्खेतका चार पालिकाका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइने स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक… जीप दुर्घटनामा पाँच जना चिकित्सकको मृत्यु, एक जना गम्भीर घाइते प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्दोलन जारी, पठनपाठन प्रभावित धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ मुटु रोगका १२ प्रमुख लक्षणहरू ४ योग के हो ? यसका प्रकार र फाइदा ५ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Kalpana Craft ट्रेण्डिङ अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा सम्भोग गर्न छाडेपछि व्यक्तिमा पर्ने यी ९ असर ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्' अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए स्वास्थ्य केन्द्रमा पाँच वर्षपछि चिकित्सक, स्थानीयहरु खुसी स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक (सूचीसहित) भिडियो स्टोरीः कपालमा जथाभावी केराटिन गर्दा आउन सक्छन् यस्ता समस्या अहेब बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली, अख्तियारले दायर गर्यो मुद्धा सम्भोग गर्न छाडेपछि व्यक्तिमा पर्ने यी ९ असर ‘टिमवर्क नभइकन स्वास्थ्यमा परिवर्तन आउँदैंन्' अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि गोदाममै थन्किए स्वास्थ्य केन्द्रमा पाँच वर्षपछि चिकित्सक, स्थानीयहरु खुसी स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता सार्वजनिक (सूचीसहित) भिडियो स्टोरीः कपालमा जथाभावी केराटिन गर्दा आउन सक्छन् यस्ता समस्या