गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पतालमा आजबाट ८ बजेदेखि ओपीडी सेवा वीर अस्पतालमा आजबाट ८ बजेदेखि ओपीडी सेवा हेल्थ आवाज सोमबार, २०८० साउन १ गते, १०:५९ मा प्रकाशित काठमाडौं—मुलुककै जेठो वीर अस्पतालले १ साउनदेखि विहान ८ बजेबाट ओपीडी सेवा सुरु गरेको छ । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले सोमबारदेखि विहान ८ बजेदेखि साँझ ४ बजेसम्म ओपीडी सेवा संचालन हुने जानकारी दिए । उनकाअनुसार टिकट काउन्टर भने विहान ७ बजेदेखि नै खुल्ने छ भने प्रयोगशाला सेवामा पनि ७ बजेबाटै सुरु हुनेछ । ओपीडी सेवा विहानबाटै संचालनमा आउँदा सेवाग्राहीलाई सहजता हुनेछ । ८ बजेदेखि ओपीडी सेवा सुरु गर्ने निर्णयप्रति चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का प्राध्यापकहरुले असन्तुष्टि जनाइरहेका छन् । न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडिए) ले विज्ञप्ति जारी गर्दै उक्त निर्णय अव्यवहारिक भएको बताउँदैं तत्काल संशोधन गर्न दबाब दिएको छ । एफडिएले सबैजसो विभागहरुको विहानको अडिट र क्लिनिकल कक्षाहरु विहान ८ बजे नै सुरु हुने बताउँदैं विहान ८ बजेबाट क्लिनिकल कार्य सुरु गर्दा गर्दा विहानको अडिट र क्लिनिक कक्षाहरुमा असर गर्ने एफडिएले दावी गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर ३ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ७ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब Kalpana Craft ट्रेण्डिङ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्यकर्मीको मनोबल उठाउने १३ बुँदे कार्य कार्यान्वयन गर्न स्वास्थ्यकर्मी संघको माग एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी योग के हो ? यसका प्रकार र फाइदा राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्यकर्मीको मनोबल उठाउने १३ बुँदे कार्य कार्यान्वयन गर्न स्वास्थ्यकर्मी संघको माग एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी योग के हो ? यसका प्रकार र फाइदा