गृहपृष्ठ ∕ समाचार ∕ उपचार गर्न गएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मेडिकल संचालक पक्राउ उपचार गर्न गएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मेडिकल संचालक पक्राउ पदमराज भट्ट मंगलबार, २०८० असार १२ गते, १७:४६ मा प्रकाशित सांकेतिक तस्विर धनगढी— उपचारमा गर्न गएकी एक जना महिलालाई बिरामीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना मेडिकल संचालक पक्राउ परेका छन् । उपचार गर्न गएकी बिरामीलाई जबरजस्ती करणी गरेको आरोपमा कन्चपुर भीमदत्त नगरपालिका—७ हल्दुखालका ४६ वर्षीय हरक सिंह महरालाई पक्राउ गरेको हो । मेडिकल संचालक महराले ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए। ‘खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेला ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट गरेको उजुरीपछि पक्राउ गरिएको हो,’ उनले भने। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बजेट कार्यान्वयनमा मन्त्री पौडेलको सक्रियता नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा निधन उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति सातै प्रदेशमा निःसन्तान दम्पत्तिका लागि उपचार केन्द्र स्थापना हुन्छ :… आयोगको निर्णयले ८०० बढी पिजीका सिट गुमाउनु परेको भन्दैं तत्काल… धेरै पढिएका १ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला २ गंगालाल बालबालिकाको मुटु उपचारमा अपुग रकम व्यवस्थापनबारे अध्ययन गर्न उपसमिति बनाउने ३ ‘मस्कुलर डिष्ट्रोफी’को उपचार तथा रोकथाममा सुझाव दिन प्रा.डा. अग्रवालको नेतृत्वमा समिति ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित ५ गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित Kalpana Craft ट्रेण्डिङ थप एक जनामा कोरोना 'पोजेटिभ' देखियो युवा नर्स कन्चनको फरक बाटोः जो प्रजनन स्वास्थ्य सचेतनामा रमाइरहेकी छन् नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कोशी अस्पतालमा थालसेमियाको उपचार सुरु सातै प्रदेशमा निःसन्तान दम्पत्तिका लागि उपचार केन्द्र स्थापना हुन्छ : स्वास्थ्यमन्त्री डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? थप एक जनामा कोरोना 'पोजेटिभ' देखियो युवा नर्स कन्चनको फरक बाटोः जो प्रजनन स्वास्थ्य सचेतनामा रमाइरहेकी छन् नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कोशी अस्पतालमा थालसेमियाको उपचार सुरु सातै प्रदेशमा निःसन्तान दम्पत्तिका लागि उपचार केन्द्र स्थापना हुन्छ : स्वास्थ्यमन्त्री डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ?