गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ सिटीईभिटीको गाडी सुनकोशीमा खस्दा तीन जना बेपत्ता सिटीईभिटीको गाडी सुनकोशीमा खस्दा तीन जना बेपत्ता हेल्थ आवाज शुक्रबार, २०८० जेठ १९ गते, १३:३७ मा प्रकाशित काठमाडौं—प्राविधिक शिक्षा र व्यवसायिक तालिम परिषद (सिटीईभिटी)को गाडी सुनकोशीमा खसेर दुर्घटना भएको छ । शुक्रबार १२ बजेतिर काठमाडौंबाट खोटाङ जाँदैं गरेको सिटीईभिटीको बा १ झ ७४६७ स्कार्पियो जीप सिन्धुलीको लौकुनमा सुनकोशी नदीमा खसेको हो । सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालकाअनुसार स्कार्पियो सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनमा सुनकोशी नदीमा खसेको हो । ‘विहान १२ बजेतिर गाडी सुनकोशीमा खसेको हो,’ उनले हेल्थआवाजसँग भने । उनकाअनुसार जीपमा चालकसहित सीटीईभीटीका निर्देशकद्वय कृष्ण केसी, यामप्रसाद भुर्तेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेका थिए । जसमध्ये केसी, भुर्तेल र पौडेल बेपत्ता भएका छन् । स्कार्पियोका चालकले भने पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ । अहिले प्रहरीले बेपत्ता भएकाहरूको खोजी जारी राखेको सिलवालले जानकारी दिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एउटै वडामा १८ भन्दा बढी क्यान्सरका बिरामी ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र… अधिकांश स्वास्थ्य संस्थामा महिला प्रमुख भएको नगरपालिका घुससहित विपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अख्तियारको फन्दामा बागमती प्रदेश सरकारले संस्थागत स्वास्थ्य बीमामा आवद्ध गराउने नीति ल्यायो… बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ५ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ६ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) १ देखि ३ वर्षका बालबालिका बढी छुकछुके हुन्छन् एक्लै नछोडाैं पश्चिमाञ्चल अस्पताल फार्मेसीको लापरवाही, इएनटीका बिरामीलाई हाडजोर्नीको औषधी डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) १ देखि ३ वर्षका बालबालिका बढी छुकछुके हुन्छन् एक्लै नछोडाैं पश्चिमाञ्चल अस्पताल फार्मेसीको लापरवाही, इएनटीका बिरामीलाई हाडजोर्नीको औषधी