गृहपृष्ठ ∕ समाचार ∕ प्रोत्साहन र अतिरिक्त भत्ता खारेज, नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरिने प्रोत्साहन र अतिरिक्त भत्ता खारेज, नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरिने हेल्थ आवाज सोमबार, २०८० जेठ १५ गते, १६:५० मा प्रकाशित काठमाडौं—सरकारले आगामी प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ । सोमबार संसदका संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन् । अर्थमन्त्रीले फर्निचर र गाडी किन्ने नपाइने अर्थमन्त्री बताएका छन् । यसैगरी, मंसिरभित्र नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरिने भएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को १५ खर्ब ४ अर्ब ९९ करोड बजेट ल्याएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा