गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीको भारत भ्रमणमा स्वास्थ्यका ४ एजेण्डा प्रधानमन्त्रीको भारत भ्रमणमा स्वास्थ्यका ४ एजेण्डा डब्लूएचओको क्षेत्रीय निर्देशकमा डा. आचार्यलाई निर्वाचित गराउन औपचारिक प्रस्ताव राख्ने हेल्थ आवाज आईतबार, २०८० जेठ १४ गते, १७:१७ मा प्रकाशित फाइल तस्विर काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा स्वास्थ्यका ४ एजेण्डा प्रस्तुत हुने भएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा विभिन्न चार वटा एजेण्डाबारेमा छलफल हुनेछ । जसमा जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई १०० शैय्या बनाइदिन आग्रह गर्ने नेपालको तयारी छ । यसैगरी, विपी कोइराला मेमोरियल अस्पतालको फ्याकल्टी एक्सचेन्ज निरन्तरता गर्ने नेपालको अर्को एजेण्डा छ । भारत र नेपाल दुवै साइडमा हेल्थ डेक्स स्थापना गर्ने एजेण्डा पनि नेपालले प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतसमक्ष प्रस्तुत गर्नेछ । यसैगरी, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को क्षेत्रीय निर्देशकमा डा. शम्भु आचार्यलाई निर्वाचित गराउन भारतीय सहयोग जुटाउने औपचारिक प्रस्ताव पनि नेपालले राख्ने छ । प्रधानमन्त्री दाहाल १७ जेठदेखि चार दिन लामो भारतीय भ्रमणमा जाँदैंछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो… तीन दिनभित्र उत्पादन बढाउने योजना ल्याउन वैद्यखानाका पदाधिकारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन कान्ति अस्पतालको पूर्वाधार विकासमा स्वास्थ्यमन्त्रीले खोजे कतारको साथ चितवन मेडिकल कलेजको टिम कर्णाली याकसँग २१ रनले पराजित, कर्णाली… धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ योग के हो ? यसका प्रकार र फाइदा ७ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने Kalpana Craft ट्रेण्डिङ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो र ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो र ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस