गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हिमाली जिल्ला हुम्लाको दुर्गम गाउँमा औलोको नमुना संकलन हिमाली जिल्ला हुम्लाको दुर्गम गाउँमा औलोको नमुना संकलन हेल्थ आवाज आईतबार, २०८० जेठ १४ गते, १५:४० मा प्रकाशित वीरेन्द्रनगर—हुम्ला जिल्लाको दुर्गम वस्ती ताजाकोट गाउँपालिका –३ को मासपुुर गाउँका लक्षण देखिएका १२ जना बिरामीको औलो रोगको नमुना संकलन गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाबाट मासपुर पुगेको स्वास्थ्यकर्मीको टोलीले औलो रोगसँग लक्षण मिल्ने बिरामी देखिएपछि नमुना संकलन गरेको हो । गाउँमा स्वास्थ्य परीक्षण गर्दा औलो रोगसम्म मिल्ने लक्षणका बिरामी देखिएपछि नमुना संकलन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताए । ‘सम्भावित औलो रोग हुन सक्ने देखिएपछि नमुना संललन गर्ने कार्य भएको छ,’ उनले भने, ‘ल्याब परीक्षण गरेपछि रोग पत्ता लाग्नेछ ।’ हुम्ला हिमाली जिल्ला हो । तर, हुम्लाको ताँजाकोट गाउँपालिकामा वर्षेनी औलोका बिरामी देखा पर्दै आएका छन् । १५६ जना बिरामीको स्वास्थ्य परीक्षण गर्दा १२ जनामा औलोको नमुना लिइएको हो । स्वास्थ्य शाखाले औषधि छर्कने र झुल वितरण गर्ने काम गर्दै आएको छ । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो… मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ My Journey Against Myeloma ६ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ७ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने यस्तो गाउँ जहाँका मानिस महिनौं सुत्छन, चिकित्सक अचम्मित मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने यस्तो गाउँ जहाँका मानिस महिनौं सुत्छन, चिकित्सक अचम्मित मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी