गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ न्यूनतम सेवा मापदण्डमा बझाङ जिल्ला अस्पताल देशभरमै दोस्रो उत्कृष्ट न्यूनतम सेवा मापदण्डमा बझाङ जिल्ला अस्पताल देशभरमै दोस्रो उत्कृष्ट हेल्थ आवाज मंगलबार, २०८० जेठ ९ गते, १८:३९ मा प्रकाशित धनगढी—न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा बझाङ जिल्ला अस्पताल देशभरमै दोस्रो भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको व्यवस्थापन, क्लिनिक सेवा र सहयोगात्मक सेवाका आधारमा गरेको मुल्यांकनमा अस्पतालले ९३ प्रतिशत ल्याएर प्रदेशमा दोस्रो उत्कृष्ट अस्पताल बनेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवराज जोशीकाअनुसार १५ शैय्या रहेको छ । अस्पतालमा दैनिक औसतमा २० जना भर्ना हुने गरेको डा. जोशीले बताए । ‘क्लिनिक सर्विस म्यानेजमेन्टमा ९७ प्रतिशतका साथ उत्कृष्ट भएका छौं,’ उनले भने, ‘अन्यको औसत निकाल्दा जिल्ला अस्पतालहरुमा हामी दोस्रो भएका छौं ।’ अस्पतालले दैनिक ओपीडी १२० जना बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पतालहरुमा बैतडी जिल्ला अस्पताल प्रथम भएको छ भने दमौली अस्पताल तेस्रो भएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव पूर्ण रुपमा सञ्चालनको तयारीमा रहेको गेटा अस्पताल दुई महिनादेखि नेतृत्वबिहिन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलालीको अध्यक्षमा बोहोरा गेटा अस्पताललाई विनियोजन गरिएको बजेट फ्रिज हुँदैं न्यूनतम सेवा मापदण्डमा बझाङ अस्पताल पहिलो सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना… धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस्