गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ३४ जनामा कोभिड-१९ संक्रमण नेपालमा थप ३४ जनामा कोभिड-१९ संक्रमण हेल्थ आवाज बुधबार, २०८० जेठ ३ गते, १७:०८ मा प्रकाशित काठमाडौं—नेपालमा थप ३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा २३ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ९१ हजार १४० पुगेको छ । बुधबारसम्म सक्रिय संक्रमितको संख्या ८९ रहेको छ । जसमध्ये आईसीयुमा १ जना, भेलिन्टलेटरमा १ जना र संस्थागत आइसोलेसनमा ९ जना रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव मुटु रोगका १२ प्रमुख लक्षणहरू दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव मुटु रोगका १२ प्रमुख लक्षणहरू दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ?