गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री बस्नेतको जेनेभा भ्रमण मन्त्रिपरिषदद्वारा स्वीकृत स्वास्थ्यमन्त्री बस्नेतको जेनेभा भ्रमण मन्त्रिपरिषदद्वारा स्वीकृत हेल्थ आवाज मंगलबार, २०८० जेठ २ गते, १८:४८ मा प्रकाशित काठमाडौं—सरकारले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको जेनेभा भ्रमण स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री बस्नेतको ७ जेठबाट हुने जेनेभा भ्रमणलाई स्वीकृत गरेको हो । सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्री बस्नेत र अतिरिक्त स्वास्थ्य सचिवको जेनेभा भ्रमणलाई स्वीकृती प्रदान गरिएको जानकारी दिइन् । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा ७ देखि १६ गतेसम्म स्वीटरजरल्याण्डको जेनेभामा आयोजना हुने ७६ वर्ल्ड हेल्थ एसेम्बलीमा सहभागी हुन माननीय मन्त्री मोहनबहादुर बस्नेत र अतिरिक्त सचिव डा. विकास देवकोटालाई स्वीकृत दिने निर्णय भएको छ,’ उनले भनिन् । जेनेभामा ७ देखि १६ जेठसम्म हुने ७६ औं वर्ल्ड हेल्थ एसेम्बलीमा हुँदैछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब