२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल स्वास्थ्य व्यवसायी परिषद्को सातौं लाइसेन्स परीक्षाको आवेदन १ जेठदेखि

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को सातौं लाइसेन्स परीक्षाको आवेदन १ जेठदेखि


काठमाडौं—नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सातौं लाइसेन्स परीक्षाका लागि आवेदन खुला गरेको छ । २९ बैशाखमा बसेको परिषद्को परीक्षा समितिले लाइसेन्स परीक्षाका लागि १ जेठदेखि २८ जेठसम्म आवेदन खुला गर्ने निर्णय गरेको हो ।

१९ जेठदेखि ३ असारसम्म भने दोब्बर शुल्कमा आवेदन दिन सकिनेछ ।

परिषद्ले प्रमाणपत्र, स्नातक र स्नातकोत्तर तहका लागि एकै पटक लाइसेन्स परीक्षाको आवेदन माग गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ