गृहपृष्ठ ∕ समाचार ∕ डा. ढाकाकुमार माथिको कारवाही तत्काल अगाडि नबढाउन सर्वोच्चको अन्तरिम आदेश डा. ढाकाकुमार माथिको कारवाही तत्काल अगाडि नबढाउन सर्वोच्चको अन्तरिम आदेश हेल्थ आवाज सोमबार, २०८० वैशाख २५ गते, १७:०३ मा प्रकाशित काठमाडौं—सर्वोच्च अदालतले घुस प्रकरणमा पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठमाथिको कारवाही कार्यन्वय नगर्न अल्पकालीन अन्तरिक आदेश दिएको छ । सोमबार सर्वोच्चका न्यायाधीस तिलप्रसाद श्रेष्ठको इजलासले रास्वपाले सांसदबाट हटाउन गरेको निर्णय तत्काल कार्यन्वय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशसँगै छलफलका लागि रास्वपा र डा. श्रेष्ठ दुवैलाई बोलाएको छ । कास्कीका डा. श्रेष्ठ रास्वापाबाट प्रतिनिधीसभाका समानुपातिक सांसद हुन् । उनको विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईसँग स्वास्थ्य मन्त्री बन्न लागि दुई करोड मागेको अडियो टेप सार्वजनिक भएको थियो । टेप सार्वजनिक भएसँगै रास्वपाले उनलाई सांसद खारेज गर्न संसदमा खारेज गर्न सभामुखलाई आग्रह गरेको थियो भने पार्टीबाट निष्कासन गरेको थियो । पार्टीको उक्त निर्णयप्रति असहमति जनाउँदैं डा. श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले कारवाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा मुटु रोगका १२ प्रमुख लक्षणहरू एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा मुटु रोगका १२ प्रमुख लक्षणहरू एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ?