गृहपृष्ठ ∕ समाचार ∕ विप्लवको सम्झना स्थापित अक्षय कोषलाई डा. तोषिमाको एक महिनाको तलब विप्लवको सम्झना स्थापित अक्षय कोषलाई डा. तोषिमाको एक महिनाको तलब हेल्थ आवाज सोमबार, २०८० वैशाख २५ गते, ११:५० मा प्रकाशित काठमाडौं—ग्याँस पडकिएर आगलागी भइरहेको घरमा फसेका वृद्ध दम्पत्तिको उद्धारमा मृत्यु भएका ललितपुरका विप्लव अधिकारीको सम्झनामा स्थापित अक्षय कोषलाई सांसद डा. तोषिमा कार्कीले एक महिनाको तलब प्रदान गरेकी छन् । अधिकारीले आगलागीमा फसेका दम्पत्ति बचाउँदा आफैं ज्यान गुमाएका थिए । ललितपुर महानगरपालिका—१४ का १९ वर्षीय अधिकारीको सम्झनामा उनका बुवाले स्थापना गरेको विप्लव अधिकारी स्मृति सदनको अक्षय कोषलाई उक्त रकम प्रदान गरेकी हुन् । ‘विप्लवजस्ता सेवाभाव बोकेका युवाहरु असुरक्षित हुनु निकै दुःखद हो,’ उनले भनेकी छन्, ‘सुरक्षित उद्धार तथा आपत विपद व्यवस्थापन तालिम सन्चालन गर्न आफ्नो एक महिनाको तलब भत्ता स्वरुप प्राप्त रकम कोषलाई प्रदान गरेकी छु ।’ डा. कार्कीले ५२ हजार २५९.३० रुपैयाँ कोषलाई प्रदान गरेकी हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा मुटु रोगका १२ प्रमुख लक्षणहरू एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा मुटु रोगका १२ प्रमुख लक्षणहरू एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ?