गृहपृष्ठ ∕ समाचार ∕ पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले लिए प्रतिनिधीसभा सदस्यको सपथ पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले लिए प्रतिनिधीसभा सदस्यको सपथ हेल्थ आवाज मंगलबार, २०८० वैशाख १९ गते, १३:५७ मा प्रकाशित काठमाडौं—पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रतिनिधीसभा सदस्यको सपथ लिएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले यादवलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष यादव १० बैशाखमा भएको उपनिर्वाचनमा बारा २ बाट निर्वाचित भएका हुन् । गत मंसिरमा भएको निर्वाचनमा भने उनी सप्तरीबाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए । त्यसपछि बारा २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उक्त क्षेत्र खाली भएको थियो । खाली क्षेत्रमा उम्मेदवार बनेर यादव प्रतिनिधीसभामा प्रवेश गरेका हुन् । तीन वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएकामा यसअघि चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित सांसाद रवि लामिछाने र स्वर्णिय वाग्लेले भने शुक्रबार सपथ लिइसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत राज्यमन्त्रीलाई पूर्व स्वास्थ्यमन्त्रीको प्रश्न,‘जुनियरलाई महानिर्देशक बनाउनुपर्ने के बाध्यता आइहाल्यो ?’ स्वास्थ्यका २० चिकित्सकसहित २४ जना दशौं तहमा बढुवा (सूचीसहित) मिर्गाैलाका १८ प्रतिशत बिरामी तर ५२ प्रतिशत खर्च स्वास्थ्यकी सबैभन्दा कान्छी सह-सचिव : जो ३३ वर्षकै उमेरमा उच्च पदमा छन् काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बनाउन २ अर्ब ६५ करोड लाग्ने कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत राज्यमन्त्रीलाई पूर्व स्वास्थ्यमन्त्रीको प्रश्न,‘जुनियरलाई महानिर्देशक बनाउनुपर्ने के बाध्यता आइहाल्यो ?’ स्वास्थ्यका २० चिकित्सकसहित २४ जना दशौं तहमा बढुवा (सूचीसहित) मिर्गाैलाका १८ प्रतिशत बिरामी तर ५२ प्रतिशत खर्च स्वास्थ्यकी सबैभन्दा कान्छी सह-सचिव : जो ३३ वर्षकै उमेरमा उच्च पदमा छन् काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बनाउन २ अर्ब ६५ करोड लाग्ने