गृहपृष्ठ ∕ समाचार ∕ महावीर पुनको आन्दोलनलाई डा. गोविन्द केसीको पनि समर्थन महावीर पुनको आन्दोलनलाई डा. गोविन्द केसीको पनि समर्थन हेल्थ आवाज आईतबार, २०८० वैशाख १७ गते, १४:०१ मा प्रकाशित तस्विरः अन्जान केसी/रुटिङ अफ नेपालबन्दबाट काठमाडौं—वैज्ञानिक महावीर पुनले नवप्रवर्तनमा जोड दिनुपर्नेलगायत माग राख्दैं सुरु गरेको आन्दोलनमा डा. गोविन्द केसीले पनि ऐक्यवद्धता जनाएका छन् । आइतबार डा. केसी माइतीघरस्थित पुनले आन्दोलन सुरु गरेको ठाउँमा पुगेर ऐक्यवद्धता जनाएका हुन् । पुनले आविष्कार र नवप्रवर्तनका लागि हरेक वर्ष बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने, अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवरद्धन, संचालन तथा खरिद ऐन बनाउनुपर्ने, स्टार्ट अपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाउनुपर्ने, नवउद्यमीहरुलाई हतोत्साहन गर्नुपर्नेलगायतमा माग राखेका छन् । गत शुक्रबारदेखि पुन र उनका समर्थकहरु राती पनि सडकमै बास बसेर माइतीघरमा आन्दोलन गरिरहेका छन् । आन्दोलन सुरु गर्नुअघि पुनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेर आन्दोलनबारे जानकारी गराएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत राज्यमन्त्रीलाई पूर्व स्वास्थ्यमन्त्रीको प्रश्न,‘जुनियरलाई महानिर्देशक बनाउनुपर्ने के बाध्यता आइहाल्यो ?’ स्वास्थ्यका २० चिकित्सकसहित २४ जना दशौं तहमा बढुवा (सूचीसहित) मिर्गाैलाका १८ प्रतिशत बिरामी तर ५२ प्रतिशत खर्च स्वास्थ्यकी सबैभन्दा कान्छी सह-सचिव : जो ३३ वर्षकै उमेरमा उच्च पदमा छन् एकैदिनमा २ हजार भन्दा बढी संक्रमित कोरोनामुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत राज्यमन्त्रीलाई पूर्व स्वास्थ्यमन्त्रीको प्रश्न,‘जुनियरलाई महानिर्देशक बनाउनुपर्ने के बाध्यता आइहाल्यो ?’ स्वास्थ्यका २० चिकित्सकसहित २४ जना दशौं तहमा बढुवा (सूचीसहित) मिर्गाैलाका १८ प्रतिशत बिरामी तर ५२ प्रतिशत खर्च स्वास्थ्यकी सबैभन्दा कान्छी सह-सचिव : जो ३३ वर्षकै उमेरमा उच्च पदमा छन् एकैदिनमा २ हजार भन्दा बढी संक्रमित कोरोनामुक्त